logo
  • शनिबार, असोज १० २०८३

विप्लपको बन्दप्रति सुरक्षा व्यवस्था कडा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन २९ ।
बिहिबार हुने विप्लपको बन्दलाई लिएर गुल्मीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठाउँठाउँमा गस्ति खटाउने, कुनै खतरा हुनासाथ प्रहरी तुरुन्त उपस्थित हुनेगरी व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

अहिले पनि अति संवेदनशिल मानिएको ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा गोष्ठि खटाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए । गुल्मीमा बन्दको धेरै प्रभाव नपर्ने र यदि कहिँ कतै भईहाले तुरुन्त प्रहरीलाई खबर गर्न पनि प्रजिअ पौड्यालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend