साझा नेटवर्क
काठमाडौं, फागुन १५ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार सार्वजनिक बिदासहित राष्ट्रिय शोकको घोषणा गरेका हो। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी सहित सात जनाको मृत्यु भएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend