logo
  • शुक्रबार, असोज ९ २०८३

सागर पन्थले ल्याए “गाउँपालिका” हेर्नुहोस भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी फागुल १३ ।
गुल्मीको गाउँपालिका र धार्मिक स्थलहरुलाई जोडेर लोक गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक सागर पन्थको नयाँ लोकदोहोरी गीत “गाउँपालिका” बजारमा आएको छ ।
गुल्मीमा रहेका गाउँपालिका र त्यसभित्रका धार्मिक स्थलहरुलाई नयाँ गीत सार्बजनिक भएको हो । माया प्रेममा आधारित रहेर गुल्मी जिल्लाका छत्रकोट गाँउपालिका र मुसिकोट नगरपालिकालाई जोडेर जिल्ला भरका धार्मिक एबं पर्यटकिय स्थल जोडेर गीत तयार गरिएको गायक पन्थले बताए । गीतमा सागर पन्थकै लय, शव्द र स्वर सागर पन्थ र गायीका पबीत्रा सर्तुङ्गे मगरको रहेको छ । गीतमा सङ्गीत संयोजन रामचन्द्र चन्दको रहेको छ । शैली क्रियशन मार्फत बजारमा ल्याईएको गीतमा स्वयम् गायक सागर पन्थकै अभीनय रहेको छ ।

गीतमा नीरुता भट्टराईले अभीनयमा साथ दिएकी छन् । भिडियोको निर्देशन भने सन्तोष  बस्याल र सम्पादन हुम गैरेले गरेका छन् । गीतमा गुल्मी जील्लाको सुन्दर अनी प्रसीद्द ठाउका परीबेस लाई समेटेर त्यसलाई माया प्रेमको माध्यमबाट ती ठाउककहरुमा बीताएका पल र सम्झनाहरुलाई स्मरण गर्दै दर्साइएको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend