logo
  • शुक्रबार, असोज ९ २०८३

अर्को खबरदारी गीत ल्याए बुटवलका माइला बाले “नयाँ पार्टी ” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल फागुन ८।
अविरल फिल्म्स को बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा मिलन बिसी र राम गहतराज को संयुक्त प्रस्तुति “नयाँ पार्टी ” सार्बजनिक भएको छ ।
देशमा देखिएका बिकृति विसंगतिलाई व्यंग्य प्रहार गर्दै तयार गरिएको गीतमा मिलन बिसी , यसोधा कार्की र राम गहतराजको आवाज रहेको छ भने राम गहत राजकी सब्द तथा मिलन बिसिको लय रहेको छ। बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको गीत मा बुटवल का चर्चित हास्य कलाकार माइलाबा, शितल शर्मा, सीता, उज्ज्वल गिरि लगायतको अभिनय देख्न सकिन्छ। हेरौ सार्बजनिक गीत

                                                                                             भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend