logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा आगलागीमा जलेर ३ बालबालिकाकाे मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बागलुङ, पुष २४ ।
बागलुङको ताराखाेला गाउँपालिकास्थित नारा गाउँमा आगलागीमा परी ३ बालबालिकाकाे मृत्युु भएको छ ।

स्थानीय यामबहादुर खत्रीकाे दुई तले कच्ची गाेठमा आगाे लाग्दा आगाे तापिरहेका ६ वर्षीय रतिश राेका, ६ वर्षीया ऋतु राेका र ४ वर्षीय आयुष राेकाकाे आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आगाे इलाका प्रहरी कार्यालय ताराखाेलाबाट गएको प्रहरी टाेलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend