logo
  • शनिबार, साउन ९ २०८३

नेकपाको प्रशिक्षण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कमल पौडेल, बागलुङ पुष २१ ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडाको आयोजनामा एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तुन्डाडामा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य प्रदिप खरेल, राजिव घिमिरे, जिल्ला कार्यदल सदस्य लाल थापा लगाएतले प्रशिक्षण दिनुभएको छ।

कार्यक्रममा नेकपाका गाउँपालिका स्तरीय संयन्त्रका विना थापा, मिलन रेश्मी, नेता ढालेन्द्र शेरचन, रेम बहादुर भुजेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम नेकपाका वडा संयन्त्र सदस्य भक्त वहादुर नेपालीको अध्यक्षता, ढाल वहादुर सुनारको स्वागत मन्तव्य तथा दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend