logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको छापहिलेमा ८८ वर्षिय बृद्धा बलात्कृत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष ३ ।
गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षिय बृद्दा बलात्कृत भएकी छन् । सोमबार दिउँसो घरमै पुगेर १६ बर्षका एक किशोरले बृद्दालाई बलात्कार गरेका हुन् ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताए ।

खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलवार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ । बृद्दाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend