निर्मलाकोको न्यायका लागि निरन्तर दबाबमूलक कार्यक्रम अन्तरगत कञ्चनपुरमा सोमवार नेवि संघले शैक्षिक आमहड्तालको घोषणा समेत गेरको छ । हत्यारा पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रमहरु नरोकिने संघका केन्द्रीय सदस्य कैलास चन्दले बताए ।
नेपाल समाचारपत्र
साझा नेटवर्क

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend