logo
  • शुक्रबार, असोज ९ २०८३

आर जे एस आईको “तिमी नै भन” सार्बजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

एम पि पोखरेल, काठमाण्डौ असोज ७ ।
[RJSI]आर जे एस आईको नयाँ म्युजिक भिडियो तिमी नै भन सार्बजनिक भएको छ । सार्बजनिक उक्त गीतको भिडियोमा बिबेक डंगोल,पुजा भण्डारी,सनिश महर्जनले आकर्षक अभिनय गरेका छन ।
मिलन लामा रिभिलेसन स्टुडियोको मिक्सीङ रहेको उक्त भिडियोलाई Tower Beatz ले सँगीत दिएका छन ।[RJSI]आर जे एस आईको निर्देशन र कम्पोज रहेको छ भने डि बी राउले यस्मा सिनेम्याट्रोग्राफर रहेका छन।

मिन रावलको कलर ,लोकेसन म्यानेजर शिबराज श्रेष्ठ र बिराज श्रेष्ठ रहेका छन ।अजय श्रेष्ठको प्रडक्सन म्यानेज रहेको छ भने मेक अपमा पैसा घिमिरे रहेका छन।सार्बजनिक तिमी नै भनलाई वन पोईण्ट फिल्मसले आफ्नो You Tube च्यानल मार्फत बजारमा ल्याएको छ।

हेरौँ  भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend