logo
  • आइतबार, असोज ११ २०८३

फेसबुक,ट्वीटरजस्ता सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन निर्देशन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


काठमाडौं,भदौ ४। फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन संसदको विकास समितिले निर्देशन दिएको छ ।

सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापनवापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend