logo
  • आइतबार, असोज ११ २०८३

नेपाल बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , साउन  २९
विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको कारण मंगलबार विहानै देखि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत बिभिन्न स्थानको जनजीवन पुर्णरुपमा प्रभावित भएको छ ।बन्दका कारण विहानै देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका थिएन्  भने बजार, उद्योगधन्दा तथा शिक्षण संस्थाहरु पुर्ण रुपमा ठप्प रहेका थिए । बजारमा बन्द कर्ता भने बजारमा देखिएका थिएन् ।नेकपाले आफ्ना पार्टीका स्थाथी समिति सदस्य तथा प्रबक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायत केन्द्रिय नेतालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईकोे माग गदै आज नेपाल बन्दको धोषणा गरेको हुन्  । रासस


प्रकाशित मिति : २९ साउन २०७५  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend