logo
  • शनिबार, असोज १० २०८३

कांग्रेस स्याङ्जाका सभापति पंगेनीको निधन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौं साउन २० –हृदयघातका कारण नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।

गएराति स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पंगेनीको निधनमा दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत देउवाले पार्टीका एक कर्मठ र सधै क्रियाशिल पंगेनीको निधनको खवरले निकै स्तव्ध भएको उल्लेख गर्दै भनेका छन, ‘ पत्याउनै नसकिने यो खवरले नेपाली कांग्रेसलाई ठूलो क्षति पुगेको छ । तिम्रो अभाव हामीलाई सधै खड्की रहने छ । तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै पार्थिव शरिप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।’रातोपति

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend