logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक रामचन्द्र चन्दको मर्मस्पर्शी गित “अँध्यारो” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, असार ४।
गायक तथा शव्द संकलक रामचन्द्र चन्दको नयाँ लोकगीत अध्याँरो बजारमा आएको छ। शुक्रवार युटुयुव मार्फत रिलिज भएको गीतमा विष्णु खत्रीको लय शव्द रहेको छ ।

शैली क्रियशन मार्फत यो गीत बजारमा आएको हो । सारिका केसी, दिलिप उपाध्याय र ज्ञानदीप सुवेदीको अभिनय रहेको गीतमा स्मृति तिमिल्सिनाले निर्देशन गर्नुभएको छ ।

दर्जनौं लोक तथा दोहोरी गितमा आफ्नो कर्णप्रिय् आवाजको साथमा सँगित भरिसकेका गायक रामचन्द्र चन्द यस् गित मार्फत आफुलाई थप अब्बल सावित गर्ने तयारी मा रहेका छन्।

एकल गायन रहेको यस गित मार्फत आफुले नेपाली मौलिक र यथार्थ परिभेषलाई “अँध्यारो”शब्द बाट चित्रण गरेको अग्लुङ डायरी सँग बताउनु भयो ।

गुल्मीको सान,माया सारै छ,चरी रुखैमा लगायतका गित मार्फत चर्चा बटुली सकेका गायक चन्द यस पटक अध्यारो एल्बम मार्फत बजारमा आएका हुन ।

भिडियो हेरौ ।


प्रकाशित मिति : ४ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend