साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
मुस्लिम धर्मालम्बीहरुको पवित्र महिना रमजानको पावन सुभ अबसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले बृहत इफ्तार कार्यक्रमको आयोजना गरेको छ।
नेपाली दुताबासको बिशेष आयोजनामा कतारमा स्थापित सामाजिक,बैचारिक,जातीय संघ संस्थाका प्रमुखहरु तथा बुद्दिजिबि पत्रकार,समाजसेवी एवं सुभेच्छुकहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक अपिल गरेको छ।
गत हप्ता राजदूतावासको आधिकारिक वेबसाइटमा राखिएको सुचना प्राबिधिक कारणवस दुताबासमा हुने भनिएको इफ्तार कार्यक्रमको स्थानान्तर गरिएको सबैमा जानकारी गराउदै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज,कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए छन् ।
निम्न मिति, स्थान र समयमा हुन् गईरहेको सामुदायिक इफ्तार कार्यक्रमको आयोजना गर्न लागेको पुन: सबैमा सुचित गर्दै यस सुचनालाई आत्मासात गरि यहाँहरुको सहर्ष उपस्थितिको लागि हार्दिक निमन्त्रण गरेको छन ।
तपशिल
मिति : २५ मई २०१८
स्थान : गल्फ होराइजन होटेल( फिलिपिनी मार्केट)
समय : ४:३० बजे
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend