logo
  • शुक्रबार, असोज ९ २०८३

किन भाउ खोज्दै छन त मायामा मोडल करिष्मा र आरुषि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रोशन पोखरेल, काठमाडौं जेठ ३ ।
गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत ”भाउ खोज्ने मैया ” को भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ । गीतको शब्द देवराज तामाङ ले लेखेका हुन भने संगीत रोशन सिंहले गरेका हुन । र्यायाप रोशन सिंहले गरेका हुन ।

आफनी मायालुको प्रसंसा गदै गायकले गीत गाएका छन । आफनी प्रेमीकालाई मन देखी नै माया गरेको तर मायालुले माया नगरेको कुरा गीतको भिडियोमा देखाइएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन ।

”भाउ खोज्ने मैया ”को भाउ खोज्ने मायालुको भुमिकामा चर्चित मोडल करिष्मा ढकाल , आरुषि मगर र हिमाल , सुमन र कान्छाको डान्स देख्न सकिन्छ । भिडियोलाई सर्वौकृष्ट रुपमा निर्देशन काजिश श्रेष्ठले गरेका छन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend