साझा नेटवर्क
साझा नेटवर्क, बुटवल बैशाख १६ l
जेल संघर्ष को रचनामा सौगात सायरको स्वर संगीत र एरेन्जमा “प्यारको दुनियामा” सार्बजनिक भएको छ l
अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको भिडियो केहि दिन पहिले अविरल फिल्मसको युटुब च्यानल देखि सार्बजनिक गरिएको छ l बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सौगात सायर र कोमल ओली को अभिनय रहेको छ भने चिरन बराल र धुर्ब घिमिरेलाई पनि देख्न सकिन्छ l
अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेका छन् भने उमेश घिमिरेको छायांकन रहेको छ lसगुन शर्माको श्रीन्गार रहेको गीतमा मायामा देखिएका चुनौती हरुलाई प्रस्तुत गरिएको छ हेरौ पुरा भिडियो l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend