logo
  • शनिबार, असोज १० २०८३

नायिका शिल्पा पोखरेलको यो वर्षकै हिट बन्न योग्य गीतको भिडियो सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क , काठमाडौँ बैशाख १५ ।
लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो पटक लोक पप बग्ने खोला बगीगो बोलको गीत लिएर आएकी छिन् ।
गायिका भावनालाई चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् । जसमा संगीतकार दीपक शर्माको संगीत तथा शब्द शृजना समावेश छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको उक्त गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् ।
जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेल र दीपक ढकालको अभिनय रहेको छ । संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सुक्ष्म तरिकाले जीवन्त शैलीमा गरेका प्रयोग छन् । जसले जनमानसमा छोटो समयमा नै राम्रो प्रभाव छाड्न सफल देखिन्छ ।
भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend