साझा नेटवर्क
टिचन यात्री मगर , काठमाडौ बैशाख ८ ।
कुशल शब्द सिर्जना गरि सबैको मन मुटुमा बस्न सफल कलाकारिता भित्र योग्य अनि प्रस्तुत शैलीबाट सबैको मन मुटुमा बसेका सिर्जनाकार रमेश विजीको माकुरी बोलको गीत सार्वजानिक भएको छ ।
माकुरीमा मरेश विजिले आफैले अभिनय गरेका छ । प्राय शव्द सिर्जना मार्फत सबैको प्रेणा पाउन सफल अनि कुशल सिर्जनाकार रमेश विजिले , माकुरी ,गीतमा उत्कृष्ट शव्द सिर्जना गरेका छन् । लामो समय बाट सबैले रमेश विजिलाई अभिनय गरेको देख्न पाउने आस राख्नेगर्दथे । थुप्रै माैलिक लोक आधोनिक चलचित्रको गीतमा आफ्ना लय , शब्द सिर्जना गरि सकेका छन् । रमेश विजीले सबैको आग्रहमा यो गीतमा अभिन्य गरेको साझा नेटवर्क लाई जानकारी बताए ।
,माकुरी, लाई स्मृति तिमिल्सीना गुरुआमाले निर्देशन गर्नुभएको छ भने,, अभिनय गायिका जमुना राना मगर र रमेश विजिको रहेको छ । गीतमा लोकप्रिय माैलिक गायक कुमार पुन र जमुना रानाको स्वरमा रहेको छ । रमेश विजिको शब्दले भरिपुर्ण गीतलाई पछिल्लो समयमा चर्चामा रहन सफल गायक खेम सेन्चुरीले लय दिनु भएको छ भने सुरेश श्रेष्ठ को छायांकनमा सुजन शाहीले सम्पादन गर्नु भएको छ । माकुरीलाई सफलताको शुभकामना साझा नेटवर्कको तर्फबाट । भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend