साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी बैशाख ४ ।
नयाँ बर्षको अबसर पारि कुशल सर्जक ईश्वर पौडेल र चर्चित गायक चेतन घर्ति मगरले धमकेदार गित “तालमा पानी छ” लिएर आएका छन् । स्टेज हरूमा दर्सकलाई नचाउने गितहरूमा उत्कृष्ट शब्द संगित भर्ने र कलाकारको स्व़र सुनेर रचना गर्ने मध्येका एक कुशल सर्जकमा चिनिन्छन् ।
आफ्नो छुट्टै पहिचान बनाउन सफल संड़्ख्यात्मक भन्दा पनि गुणात्मक काममा जोड़ र दामको लागि भन्दा पनि नामको लागि काम गर्ने मध्येको एक सर्जकरुममा चिनिन्छन् इश्वर पौडेल । धुर्कोट गाँउपालिका २ पिपलधाराका सर्जक पौडेल हाल जापानमा अध्ययनरत छन् ।
यति बेला उनकै गित भिरैको घाँस गाईले खानि गित बजारमा चर्चा सँगै अर्को “तालमा पानी छ” गित लिएर आएका छन् सबैको मनमा बस्ने गित र छुट्टै खालको गित बनेको पनि उनले बताएका छन् ।
जुन गितमा चर्चित कलाकारहरू शान्ति श्री परियार र चर्चित गायक सम्झिदै गरे है,मनको कुरा खोलौला उहि बेला बटौलि झरे है गितका गायक चेतन घर्ति मगरले दिएका छन् जसमा निर्देशक नेपालको चर्चित शंकर बि।सि ले गरेका छन् भने अभिनय प्रकास सपुत र रिना थापा मगरको रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend