logo
  • शनिबार, असोज १० २०८३

बरबेरी फ़ेसनको फ़ोटोसुटमा ब्रान्ड एम्बेसडर “स्वामी सुबासचन्द्र” 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

ओम प्रकाश बानियाँ , काठमाडौं  वैशाख २ ।
बरबेरी फेसनले उत्पादन गरेको ड्रेसमा मोडल तथा ब्रान्ड एम्बेसडर स्बामी सुबासचन्द्रले मोडल गरेका हुन ।यस ड्रेसका फेसन डिज़ाईनरमा एलिज़ा तुलाधर, मेकअपमा सृष्टि डंगेल थिए भने फ़ोटोसुट राजेश राउतले गरेका थिए । जसमा रूपेश महत र शुशिल ढुडंगेलले साथमा एसिटेन्ट गर्नु भएको थियो ।  फोटोसुट गोदाबरी वरापरी स्थानमा गरिएको थियो ।बरबेरी फेसन कम्पनीले देश भित्र दर्जन भन्दा बढ़ी आफ्नो फेसन सो कार्यक्रम गरिसकेको छ । देशबाहिरको लागि पनि आगमि दिनमा आफ्नो कार्य योजना बढाई रहेंको बताईन्छ । बरबेरी फेसन लाई मुख्य ब्रान्ड बनाएर नेपाल तथा बाहिर देशमा उत्पादन सेल गर्दै आएको छ र अझ यसले थप योजनामा काम गर्दै आएको यस कंपनिका सिईसी एलिजा तुलाधर बताउनु हुन्छ ।

स्बामि सुबासचन्द्र यस कम्पनी मा ५ बर्षको लागि ब्रान्ड एम्बेसडरमा अनुबन्ध्त हुनु भएको हो । उहाँ मोडल, बरबेरी फेसन ईभेनेट मेनेजर, ऊर्जा बेन्डका मेनेजर, ओम म्यूज़िक स्टेडियोका को-ओनरमा काम गर्दै आउनु भएको छ भने फ़ेसन, ध्यान र संगीतलाई मुख्य केन्द्र बिन्दु बनाएर अगाडि बढाई रख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend