logo
  • आइतबार, असोज ११ २०८३

दुई बर्षकी छोरी सहित मानसिक असन्तुलित एक व्यक्तिको उद्वार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गोविन्द भण्डारी,  अछाम चैत  २७ ।
जिल्ला प्रहरी कार्यालय अछामले वाबु छोरीको उद्धार गरेको छ । दुई बर्षकी छोरी सहित मानसिक असन्तुलित एक व्यक्तिको उद्वार  गरेको हो  ।
धनगढीमा वेवारिसे अवस्थामा रहेको मानसिक अवस्था ठीक नभएका मंगलसेन नगरपालिका वाडा न ६ निवासी २४ वर्षका हर्क भण्डारी र उनको साथमा रहेकी दुई बर्षकी बालिका उनकि छोरी लक्ष्मी भण्डारी को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२६ गते धनगढीमा वेवारिसे अवस्थामा रहेको दुबै बुवा छोरीलाई मंगलसेन ल्याई आज भण्डारीको अंकल नाता पर्ने कुलानन्द भण्डारीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend