साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं फागुन २८।
विकासमा सत्ता र प्रतिपक्षमा विभाजित नहुन दलहरुलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोरखेलले आहृवान गरेका हुन् ।
प्रदेशसभाबाट विश्वासको मत पाएको भोलिपल्ट पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेलले मिलेर सुशासन र विकासका लागि हामि एक एक जुट भएर अघि बढ्न पर्नेमा जोड आहृवान गरेका छन् ।
उनले भनेका छन्, ‘त्यसो गर्न सक्दा मात्रै हामीले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सकिने र जनआकांक्षालाई पूरा गर्न सकिने बताए ।’ रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend