logo
  • आइतबार, असोज ११ २०८३

सिन्धुलीमा जन्ती लिएर गएको गाडी दुर्घटना हुँदा १८ जना घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, काठमाडौं फागुन २८ ।
सिन्धुलीमा जन्ती लिएर गएको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । गएराती जन्ती बोकेर हिँडेको गाडी कपिलाकोट, मरिण गाँउपालिका वडा नम्बर–६, दुर्घटना हुँदा १८ जना घाइते भएका हुन ।

मरिण गाँउपालिका–३ बाट गएराति १ बजे इन्द्र माझिको बिहेको जन्ती बोकेर सुनसरी हिँडेको बा ३ ख ४८५७ नम्बरको बस कपिलाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा दुलाहा इन्द्र भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend