logo
  • आइतबार, असोज ११ २०८३

मगर दिवसको कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ फागुन १५ ।
नेपाल मगर संघ दगातुन्डाडाले ३६ औं मगर दिवसको अवसरमा पारेर दिवांगत अध्यक्ष झविलाल थापा स्मृतिमा शोक सभा गरेको छ। खर्वाङको डुडेवाचौरमा भएको कार्यक्रममा मगर संघका पूर्व जिल्ला सदस्य चित्र वहादुर पुनले दिवांगत थापाले पुर्याएको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो। थापाको गत माघ १९ गते मृत्यू भएको थियो। कार्यक्रम कमला राना मगरको अध्यक्षता, कृष्ण वहादुर वलामीको स्वागत मन्तव्य तथा टेक वहादुर भुजेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend