logo
  • शनिबार, असोज १० २०८३

साँच्ची कै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 
 प्रेम सुनार, गुल्मी  फागुन १४ ।
शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका  लोक गायक हरि खत्री र  सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत  हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।
गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्चे वाजा  रहेको छ ।  शव्द सिर्जना गायक खत्री कै रहेको छ भने  जसलाई टिपिकल  संगितले सजाएका छन् संगितकार दिनेश अधिकारीले  ।
उक्त पञ्चेवाजा वजारमा आएको छोटो समयमै निकै चर्चा बटुलेको छ भने युट्युवमा भ्युअरहरुको संख्या पनि त्यतिकै   बढेको  छन ।
https://www.youtube.com/watch?v=mXy0jRavS-o&feature=youtu.be+panchebajako+link

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend