logo
  • शनिबार, साउन ९ २०८३

जसलाई धेरै माया गर्यो, उसैबाट मर्नु परेपछि… (रखैल)


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

समिर प्रकाश पाण्डे ।
अहिले हाम्रो देशमा पनि लिभिङ टुगेदर अर्थात् विवाह नगरी युवा युवतीसँगै बस्ने प्रचलन बढेको छ। सोही विषयमा एन एच एस मिडियाले “रखैल” नामक लघु चलचित्र निर्माण गरेको छ ।

13499713_1606349159656728_1560517661_oआफ्नो जीवन भरीको कमाइ सबै आफूले विश्वास गरेको एकै कोठामा बस्ने युवकलाई दिँदै गई उसले । तर उसले उसको मनको कपट बुझनै सकिन । र अन्तमा उसैबाट मर्नु पर्यो । यही कथाको सेरोफेरोमा लघु चलचित्र रखैल निर्माण भएको छ।

शङ्कर अधिकारी घायलको लेखन/निर्देशन, रामेश्वर हुमागाइको छायांकन, युबराज खत्रीको सम्पादनमा सन्चारकर्मी दिनेश थापा, करिस्मा पौडेल र लक्ष्मी कार्कीको अभिनय रहेको रखैल लघु चलचित्रलाई एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend