logo
  • आइतबार, असोज ११ २०८३

दिगाे वैकल्पिक विकास नहुँदा असर र प्रभाव : विचार गाेष्ठि


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

विमल खड्का, बागलुङ माघ १७ ।
नेपालमा दिगाे बिकास नहुदा सिंगाे नेपाली समाजमां प्रतिकुल नकरात्मक प्रभाब परेकाेले बर्तमान परिवर्तनले पनि सामाजिक न्याय र बिकास हुन नसकेकाे दिगाे बिकासकाे अध्यता एवं सहजकर्ता बिमल कुमार फुयालले बताउनु भयाे । उहाले तीन दशकदेखि गरिएकाे राष्ट्रिय अन्तराष्ट्रिय अध्ययन अनुसन्धान र सिकाईकाे अाधारमां दिगाे बिकनस बारे बाग्लुङमां भएकाे एक कार्यकम बिच बिचार राख्नु भयकाे थियाे। अावेगात्मक अालाेचना (Protest Movement) मात्र नेपाल र अन्य केही मुलुकमा भैरहेकाे बताउनु भयाे! दिगाे बिकासकाे लागि वर्तमान नेपाली सन्दर्भमां स्थानिय सरकारले नियम कानुन र निति बनाई काम गर्ने अधिकार संबिधानले दिएकाे छ । अध्ययनले बर्तमान अवस्थामा यसकाे लागि ज्ञान निर्माण र परिचालन संग-संगै गरिनु पर्ने देखियाे ।

बिकास, अबिकास र कुपाेषित बिकास बारे अध्ययन प्रश्तुत गर्दै अबिकासले त बिकास नै भयन, तर बिकासले अवसरमां पहुच भय पनि त्यसले कुपाेषित पारेकाे बताउनु भयाे! उहाले उन्नतजातकन कुखुरा, तरकारी अाए पनि, त्यसकाे असर, माटाेकाे उर्वरा घट्नुकाे साथै बिरामि भएर अाैषधि उपचारमां जानू पर्ने अवस्था अाउनु कुपाेषित बिकासकाे संज्ञा दिनु भयाे ।

प्राकृतिक प्रकाेप, र जलवायु परिबर्तन भई प्रकृतिलाई बिनास गरि बाकि पुस्ता नष्ट गर्ने र अझै खर्च बढनउने पाेषित किकासकाे लक्षण भयकाे पनि बताउनु भयाे । यसैले किकासमां सवाल पहिचान, जनमत सृजना र अालाेचना भन्दा दिगाे बिकल्प खाेजि गरि दिगाे बिकासका लाग्नु पर्ने अावाश्यकता रहेकाे पनि बताउनु भयाे ।

सत्कर्म नेपाल एवं नागरिक समाजका अभियन्ता सिताराम थापाले दिगाे बिकासमा अाफु तीन दशकदेखि अधिकारमुखि बिकास अभियानमां लागि परेकाे जन्ताकाे पहुच र नियन्त्रण र स्थानिय श्राेतकाे अधिकतम परिचालन गरि दिगाे बिकासमा लाग्न पर्ने भएकाेले नागरिक संजाल बिच बिचार गाेष्ठि राखेकाे बताउनु भयाे ।

सत्कर्म नेपाल र साझेदारी नागरिक संजालकाे अायाेजनामां दिगाे बिकास बिषयक बिचार गाेष्ठिमा सहजिकरण अभियन्ता सिताराम थापा र प्रबचन बिमल फुयांलले गर्नु भयकाे थियाे ।

कार्यक्रममा सहभागिहरु वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा न्युरे, अधिबक्ता यवं नागरिक समाजकाे संयाेजक काजिगाउले श्रेष्ठ, नेपाल पत्रकार महासंघकाे अध्यक्ष दिल श्रीस, पत्रकार संगम घर्ती, बिजय राना, अधिकारकर्मी गोमा छन्त्याल, ज्ञानु थापामगर, श्रीकृष्ण पाैडेल, भुमिश्वर गाैतम लगायतका युवाहरुकाे सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend