logo
  • आइतबार, असोज ११ २०८३

आनन्दपुर माविमा विभिन्न प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी माघ ५ ।
आनन्दपुर माबी इस्मा गाउपालिका ५ मा विभिन्न प्रतियोगिता सम्पन्न भएका छन । रामराज्य माबिबाट अभ्यास शिक्षणमा गएका छात्रा शिक्षकहरुको आयोजनामा कुर्ची दौड तथा घैटोफोर प्रतियोगिता सप्पन्न भएका थिए ।

घैटोफोर प्रतियोगितामा कक्षा ५ का जीवन खड्का प्रथम र कक्षा ४ का राधा बस्नेत दोस्रो भएका छन । भने कुर्सी दौडमा कक्षा ३ का प्रतिभा थापा प्रथम, कक्षा २ का राजन थापा दोस्रो र बबिता थापा तेर्सो भएकी छन ।

शिक्षीका निशु पन्तको अध्यक्षता, आनन्दपुर माबिका प्राध्यापक शंकर गैरेको प्रमुख आतिथ्यता र छात्रा शिक्षीका प्रतिभा पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend