logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका शिलुको “छैनौ नि भरैको” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी पुष १७ ।
लोक तथा दोहोरी गायिका शिलु भट्टराईको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेकी छन् । मायाँ प्रेममा आधारित ‘छैनौ नी भरैको’ भन्ने बोलको नयाँ लोक लोकदोहोरी गीत सार्बजनिक गरेकाीहुन् ।

मायाँ प्रेममा भर नभएकाकथा कस्तुमा आधारित रहेरनयाँ गीत ल्याएको गायिका शिलुले बताइन् । खेम सेञ्चुरीको लय शब्द रहेको उक्त गीत खेम र शिलुको सुमधुर स्वररहेको छ ।
पछिल्लो समय यता गीतसंगीतको बजार खासै राम्रोनभए पछी कलाकारले मेला महोत्सवमा हुने स्टेज बिशेष गीतहरु ल्याउने गरेका छन् । गायिका भट्टराईले पनि फास्ट स्टेज कार्यक्रममा नाच्ने र नचाउने खालको गीत ल्याएकी हुन् । गायिका भट्टराईका मायाँ प्रेममा आधारित बिभिन्न दुईदर्जन वढी गीत बजार आएका छन् ।

आफना अघिल्ला एल्वमहरु झै यस गीतलाई पनि धेरैदर्शक श्रोताको मन जित्ने उनले बताईन् । उक्त गीत तिर्सना म्युजिक प्रालिले बजार ल्याएको गीतको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्ट,पूर्णिमा श्रेष्ठ,मनिषा खड्का,रबिन थापाको अभिनय रहेको छ ।

हेरौ गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend