साझा नेटवर्क
एम पि पोखरेल (महेन्द्र) ।
गायिका प्रशना पाण्डेको मायाँको न्यानो पन शिर्षकको गित आज युट्युब मार्फत सार्बजनिक भएको छ । अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छिन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको ।
मौनता मेरो तोडी आउ
मायाँमा पल पल रमाउ
सपनाको बर्षातमा
आज मलाई भिज्न देउ
अत्यन्तै सुमधुर शब्दहरुको सँगालोको रुपमा उक्त भिडियोले आफ्नो उपस्थीती जनाएको छ ।
अनिल साहीको सँगित अनि शुरेस राउतको लेखन रोहित बिक्रम कार्कीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो आजबाटै हाईलाईट्स नेपालको च्यानलमा हेर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend