साझा नेटवर्क
कमल पौडेल, बागलुङ पुष ७।
खड्क देवि माध्यमिक विद्यालय वडिगाड गाउँपालिका वडा नं. १ तुन्डाडाको ५७ औं वार्षिकोत्सव शुक्रवार देखि सुरु भएको छ । आज भएको कार्यक्रममा अन्तरसदनात्मक प्रावि रिलेदौड प्रतियोगता सम्पन्न भएको छ ।
जस अन्तर्गत छात्र तर्फ धर्म सदन प्रथम, दशरथ द्धितिय, शुक्र सदन तितृय भएका छन् त्यस्तै छात्रा तर्फ धर्म, गंगा, र शुक्र क्रमस प्रथम द्धितिय र तृतिय भएका छन् । त्यस्तेै प्रावि हाजिरि जवाफ प्रतियोगितामा शुक्र दशरथ र धर्म क्रमस प्रथम द्धितिय र तृतिय भएका छन् ।
१ हजार मिटर दौडमावि मा छात्र तर्फ धर्म, गंगा, र शुक्र क्रमस प्रथम द्धितिय र तृतिय भएका छन् । ५ सय मिटर दौड मावि छात्र तर्फ शुक्र, गंगा धर्म क्रमस प्रथम द्धितिय र तृतिय भएका छन् ।
कार्यक्रम विद्यालय व्यावस्थापन समिितको अधयक्ष निम वहादुर भुजेलको अध्यक्षता, प्रधानाध्यापक वेद प्रसाद पोखरेलको स्वागत तथा संचालन शिक्षक कमल खरेलले गर्नुभएको थियो। कार्यक्रममा ९ गते सम्म चल्ने विद्यालय जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend