logo
  • शनिबार, साउन ९ २०८३

जीप ले मोटरसाइकल लाइ ठक्कर दिंदा जीवन चौहान गम्भीर घाइते ।


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

हिम शिखर, मंसिर २७

अर्घाखाँची जिल्लाको मालारानी गाँउपाकिा ३ का वडा अध्यक्ष जीवन चौहान मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ । उहाँको उपचार बुटवलमा सम्भव नभएपछि भरतपुर रिफर गरिएकोछ ।

हिजो बुटवलबाट मुर्गिया तर्फ आउदा मोटरसाइकल लाइ दुधबोक्ने जिप ले ठक्कर दिंदा चौहान गम्भीर घाइते हुनुभएको हो । विस्तृत विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend