logo
  • शनिबार, असोज १० २०८३

काठमाडौं क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटर्वक, काठमाण्डाै/ मंसिर २३, २०७४- एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।
कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतले हराउँदै नेपाल निर्वाचित भएका हुन् । नेपालले २७ हजार ३ सय ६६ मत पाए भने कुइँकेलले १४ हजार ९ सय मत पाए । साझा विवेकशील पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३७ मत पाए ।
२०७० सालको दोस्रो संविधानसभामा निर्वाचित नेपालले उपनिर्वाचनमा सो क्षेत्र छाडेपछि कुँइकेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend