logo
  • शनिबार, असोज १० २०८३

समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो, एमाले दोस्रो माओवादी तेस्रो

राप्रपालाई २०, नयाँ शक्तिलाई ३६


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

sfdkf– dtu0fgf ul/Fb} /fli6«o ;efu[xdf ;f]daf/ sf7df8f}F dxfgu/kflnsfsf] dtu0fgf ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

साझा नेटर्वक / २३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend