logo
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं १ मा प्रकाशमानसिंह विजयी, रविन्द्र मिश्र ८ सय मतले पराजित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं, मङ्सिर २२ ।
काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले विजयी खाता खोलेको छ । प्रतिनिधि सभामा सबैभन्दा चर्चित क्षेत्र काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८ सय भन्दा बढी मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्।

उनले १०९३६ मत ल्याएका छन् । मिश्रले १०२१७ मत मात्र ल्याएका छन्। निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्दैछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend