logo
  • आइतबार, असोज ११ २०८३

दास्रो चरणको मतदान हुने ४५ जिल्लामा मध्यराती देखी यातायत ठप्प


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्ताेष ढु‌ंगाना/साझा नेटेर्वक,काठमाण्डौ मंसिर २१—

दास्रो चरणको मतदान हुने ४५ जिल्लामा मध्यराती देखी यातायत ठप्प गरिएको छ प्रदेश र प्रतिनिधिसभा निर्वाचन दास्रो चरणको निर्वाचनको लागि गएराती १२ बजे देखि यातायतका सावरी साधान चलाउन रोक लगाइएको हो ।
गृह मन्त्रालयका अनुसार निकायका सवारी साधनहरु, आकास्मिक सवारी साधनहरु जस्तै एम्वुलेन्स, दमकल, शव वहान, अस्पताल सेवा, विद्युत सेवा, चुनावी प्रयोजनका निमित्त पास लिएका सवारहरु खानेपानीका ट्याङकर लगाएतका आवश्यक सवारी साधनका गाडी वाहेकका सवारी साधन चालउन रोक लगाइएको छ । र विहिवार साँझ ७ बजेसम्म सार्वजानिक र निजी  सवारीसाधन चलाउन गृह मन्त्रालयले प्रतिबन्द लगाएकाे छ । । एम्बुलेन्स, दमकल लगाएतका अत्यावश्कय क्षेत्रका भन्दा अन्य सवारीसाधन चलाएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend