logo
  • आइतबार, असोज ११ २०८३

बागलुङको रिघामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बागलुङ मङ्सिर १३ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, अन्तर्गत जिल्ला कृषि विकास कार्यालय बागलुको आयोजनामा गल्कोट नगरपालिका वडा नं. ११ मा मकै खेति सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला कृषि सेवा कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लब अधिकारी लगाएतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सिर्जनशिल कृषक समुहका मकै पकेट कार्यक्रम संचालन गर्ने २५ जना कृषकहरुको सहभागिता रहेको थियो। कार्यक्रम वडा अध्यक्ष डम्वर श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend