logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी को रिमुवा ,ग्वादी र बम्घामा नेपाली काँग्रेस को चुनाबी कोणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संकर भुसाल, गुल्मी मंसिर ३ ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नँ १ चुनाब प्रचार प्रसार समितिको आयोजनामा शनिबार गुल्मी को रिमुवा ,ग्वादि र बम्घा मा चुनाबी कोणसभा सम्पन्न भएको छ ।

सभामा नेपाली काँग्रेश बाट प्रतिनिधि सभाका उमेदवार चन्द्र भण्डारी ले सभा लाई सम्बोधन गर्दै आफु सधै जनाताको हक हित अधिकार र बिकास का लागी खटेको बताउनु भएको छ । आफुले गर्न खेज्दा पनि बाहिर नराम्रो हल्ला फैलाईएको प्रति भने उहाँले दुख व्यक्त गर्नुभयो ।

आफु सँसद बनेदेखि एक रुपैयाँ पनि आफुले नराखि बिपन्न बोटे माझी ,गरिब ,तथा पिछडिएका हरुका परिवारका निम्ती र उनिहरु का बालबालिका को अध्यायन का लागी खर्च गरेको बताउनुभयो । बम्घामा पिछडिएका र गरिबका लागी चन्द्र भण्डारी भगवान बनेर आउनुभएको छ उपस्थीत एक माझिले भने ।

यता बिकास निमार्ण का हरेक कुरालाई एमाले र माओवादि ले त काँग्रेश ले झुट्टा प्रचार गर्दै छ भनेको छ त? भन्ने प्रश्न मा रेडियो गुल्मी सँग कुराकानी गर्दै भण्डारी ले भन्नुभयो यो सबै जनताहरुमा भ्रम छरेर जित्ने उनिहरुले दाउ बनाएका हुन । यति सम्म बिकास गरेको छु गर्दै छु र गर्ने क्रममा छु र पनि आरोप आईराखेको छ ।

जनताले नदेखेका होइनन् , म हरदम जनताकै लागी समय दिएको छु । यसरी लगाईएको आरोप सत्य होईन भन्ने जनताहरुलाई पनि अवगत नै छ । मलाई ढाँटेर राजनिति गर्नु छैन। यदि मैले गलत गरेको छु भने बरु मलाई भोट नदिनुस।

Chandra voice -1
यहि बिषयमा थप कुरा गर्दै भण्डारीले गुल्मी मा २०७० साल यता का हरेक बिकास निमार्ण का कार्यहरु आफ्नै पहलमा भएको पनि दाबि गर्नुभयो ।उता बाम गठबन्धन ले औला ठड्याउँदै हिँड्नु भन्दा पनि काम गरेर देखाउन र जनतालाई सुरक्षीत राखी बिकास का योजना हरु लिएर आएर जनता प्रभाबित पार्न सुझउनुभयो ।
Chandra voice -2
यदि जनता का भावना बुझ्ने भए एमाले ले २०७० साल भन्दा पहिले बिकासको गति लिन किन सकेन भन्दै उहाँले खण्डन पनि गर्नुभएको छ ।

भण्डारी आज आईतबार गुल्मी को रे न पा ९ खालाका चौरमा काँग्रेशको चुनाबि प्रचार प्रसार सभामा आउने पनि कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend