logo
  • शुक्रबार, असोज ९ २०८३

नयाँ शक्ति नेपालका केन्द्रीय नेता बाममा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ मङ्सिर २ ।
अासन्न निर्वाचनकाे मुखैमा बेला नयाँ शक्तिका एक प्रभावशाली नेताले पाटि परित्याग गरेका छन । नयाँ शक्ति नेपालका केन्द्रिय पार्षद सदस्य साविक बागलुङ क्षेत्र न ३ का क्षेत्रिय संयाेजक एव नया शक्ति नेपालका; प्रदेश समानुपातिक सदस्य उमेदवार कुशल बुढाकाे नयाँ शक्ति परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छन ।
कुशल बुढाकाे नेतृत्वमा निशिखाेला गाउपालिकामा रहेकाे नया शक्ती नेपालकाे सबै कमिटीनै बाम गठबन्धनमा प्रवेश गरेकाे छ । बाम गठबन्धनले निशिखाेलामा अायाेज चुनावी सभाका क्रममा कुशलले भने नयाँ शक्ति नेपालले देशमा समृद्धि ल्याउन १० बर्ष लाग्ने भन्दै अहिलेकाे बाम गठबन्धनले देशलाई समृद्धि र स्थायित्व सरकारका लागी ५ बर्षमा नै त्याे काम गर्ने बताउदै पाटि परित्याग गरेकाे बताएका छन ।कार्यक्रम बाम गठबन्धनका साझा प्रदेश उमेदवार टेक बहादर घर्ती नेकपा माअाेवादिका केन्द्रिय नेता तुल्सीराम अर्याल ढाेरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली एमालेका दधिराम अर्याल माअाेवादि केन्द्र ढाेरपाटन नगरपालिका संयाेजक चन्द्रलाल बुढा माअाेवादि नेतृ वलावति शर्मा लगाएतले टिका लगाई पाटि प्रवेश गराएका थिए ।

बुढा यस अघिकाे चुनावमा एनेकपा माअाेवादिका सत्रिय नेता थिए बिचमा बाबुरामकाे पाटिमा गएका उनी अहिले पुरानाे घरमा फर्किएकाे बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend