logo
  • शुक्रबार, असोज ९ २०८३

नेपालमा राजनैतिक स्थिरता नभई विकास सम्भव छैन : देवेन्द्र पाैडेल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बागलुङ  कार्तिक २९।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेलले नेपालमा राजनैतिक स्थिरता नभए सम्म देश बिकाश र समृद्धिमा नजाने बताएका छन ।नेपालमा १ सय ८१ भन्दा बढि राजनैतिक पाटि छन उनले भने सबै अाफ्नाे अडानले मात्र देशमा बिकाश नहुने हुनाले अब जनताकाे अधिकारका लागी लडेका पाटिहरु बिच एकता गर्दै देशमा स्थिर सरकार गठन गरि देशलाई अार्थिक तथा सुसासनकाे बाटाेमा लैजाने बताएका छन ।गलकाेट नगरपालिका वडा न ११ काे चुनावी सभालाई सम्बाेधन गर्दै उनले भने नेपालका श्रमिक उत्पीडित जनजातिका हक अधिकारका लागि बामपंथी शक्तिकाे अान्दाेलन बाट प्राप्त भएकाे बताउदै अब जनताकाे अधिकारका लागि लडेका बामपंथी शक्ति एक हुनुपर्ने समय अाएकाे बताउदै निकट भबिस्यमा नै पाटी एकता हुने बताएका छन ।

अब नेपालकाे ईतिहास नयाँ शिरा बाट चल्ने बताउदै बाहिर रहेका साना पाटिलाई पनि बामपंथी शक्तिमा एकताबद्ध हुन अाग्रह गरे । उनले थप जनयुद्धमा लड्दा लड्दै बाचेकाे जिन्दगी जनता माझ बितााउन पाउदा खुसि छु बागलुङकाे बिकाश र मुहार फर्ने मेराेे उमेदवारीी हाे त्यसैले यस पालि जिताउनुहुनेछ ।

कार्यक्रममा नेकपा माअाेवादि केन्द्र निबर्तमन सांसद केशरी घर्तीले बाेल्दै सबिधानमा लेखिएका महिला हक अधिकार, समावेशी समानुपातिक प्रणालिकाे व्यबथा सरकारकाे उच्च पदमा महिलाकाे पहुचलागएतका अधिकारका लागी बामपंथी शक्तिले गरेकाे बताउदै अब छुटेका अधिकारहरु प्राप्तीका लागी बामपंथी शक्तिलाई जिताउनु पर्ने बताईन ।

कार्यक्रममा बाेल्ने बक्ताले अब देशलाई समाजवाद उन्मुख बिकाश गर्दै अार्थिक क्रान्तिकाे बाटाेमा लैजाने भएकाले जनताकाे अधिकारका लागी बामपंथी शक्तिले मात्र महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै बामपंथी शक्तिलाई अत्याधिक बहुमतले जिताउन अाग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार माेहनलाल शर्मा नेकपा एमाले संघिय स्थानीय बिकाश बिभाग केन्द्रीय सदस्य शुनिल शेरचन नेकपा माअाेवादी केन्द्र केन्द्रीय अायाेजक समिति सदस्य राजिव घिमिरे नेकपा एमाले जिल्ला उप सचिव एवम् जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषाल राजमाेका युवा नेता भिमसेन वन नेकपा एमाले प्रदेश सदस्य प्रदिप खरेल नेकपा एमाले जिल्ला सदस्य शान्ति अधिकारीलगाएले अाफ्नाे धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा माअाेवादि गलकाेट नगरपालिका वडा न ११ का अध्यक्ष नर बहादुर घर्तीकाे अध्यक्ष्ाता गलकाेट ११ का संयुक्त चुनावी प्रचार सदस्य देवेन्द्र पुनकाे स्वागत गलकाेट नगरपालिका वडा न ११ का वडा अध्यक्ष एव नेकपा एमाले जिल्ला सदस्य डम्बर श्रीषकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend