साझा नेटवर्क
बिमल खड्का, बागलुङ कार्तिक २७ ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधि सभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल सुनिलले श्रमजीवी राज्य प्रणालीका लागी बामपंथीलाई दुई तिहाई बहुमत अावश्यक परेकाे बताएका छन ।
बामपंथी शक्ति पटक पटक छुटफुटका कारण जनताले चाहे अनुरुप बिकाश गर्ने नसकेकाे बताउदै अब बामपंथी शक्ति एक भएर श्रमजीवी जनताकाे पक्षका लागी गठबन्धन हुदै पाटि एकता गरि देशलाई बिकासकाे बाटाेमा लैजाने बताएका छन ।
बडिगाड गाउँपालिका वडा ५ ग्वालीचौरमा अायाेजना गरिएकाे चुनावी सभालाई सम्बाेधन गर्दै पाैडेले भने अब जिन्दावाद र मुर्दावादका नाराले मात्र देश बिकाश नहुने बताउदै अब देशमा अार्थिक क्रान्तिकाे बाटाे भएकाे बताए ।
उनले भने माअाेवादि र एमालेकाे एकता बिपक्षी बिरुद्ध नभएकाे बताउदै सरकार स्थायित्व छिमेकी मित्र राष्ट्रसँग समधुर सम्बन्ध राष्ट्रिय स्वाधीनतालाई जाेगाई देशकाे उन्ति गर्ने बताए ।
कार्यक्रममा ढाेरपाटन नगरपालिका मेयर देब कुमार नेपालीले पाटिकाे गुलियो नाराले माग देशकाे बिकास नहुने बताउदै राष्ट्रिय स्तरमा पहुच राख्न सक्ने
नेतालाई भाेट हाली बिजयी बनाउन अाग्रह गरे ।
कार्यक्रममा बाेल्ने बक्ताले बिभिन्न चरणमा पाटिले बिभिन्न नारा लिएर जादा जनतामा अल्मल रहेकाे बताउदै अहिले बामपंथी गठबन्धनले एक जुट बनाएकाे बताउदै अब गठबन्धनकाे बिजयी सुनिश्चित भएकाे बताए ।
कार्यक्रम बागलुङ जिल्ला समन्वय समितिका उप संयाेजक बिष्णु भुषाल नेकपा माअाेबादि केन्द्रीय अायाेजक समितिका सदस्य तुल्सीराम अर्याल एमाले जिल्ला सदस्य शान्ति अधिकारी अग्नि शर्मा बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिह पाईजा नेकपा एमाले प्रदेश ४ का सदस्य प्रदिप खरेल राजमाेका मेख बहादुर पाईजा लगाएले अाफ्नाे मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राजन पाईजाकाे संयाेजकत्वमा ५ सय ५१ सदस्यीय बडिगाड स्तरीय निर्वाचन युवा परिचालन कमिटी गठन गरिएकाे छ ।
कार्यक्रममा माअाेवादि केन्द्र वडा न ५ का अध्यक्ष कलाधर घिमिरेकाे अध्यक्षतामा स्वागत नेपाल शिक्षक संगठन जिल्ला सचिवालय सदस्य कृष्ण जैसीकाे स्वागत नेकपा एमालेका वडा अध्यक्ष कमलराज अार्चायकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend