logo
  • आइतबार, असोज ११ २०८३

विद्यालय कल्वलाई १ लाख ९० हजार सहयाेग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का, बागलुङ कार्तिक २२ ।
समाजमा बिभिन्न संघ संस्थालाई सहयाेग गर्दै अाएका समाजसेवी तथा ढाेरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले खुंखानीकाे बिद्यालय क्लव अामा समुहलाई सहयाेग गरेका छन ।
बिद्यालयले चन्दातादा सम्मान गर्ने कार्यक्रममा प्रमुख नेपालीले; तमान गाउँपालिका वडा न. ५ खुंखानी पुगेर शान्ति माध्यमिक बिद्यालयकाे अक्षकाेष स्थापनाका लागी ५१ हजार देउराली अाधारभुत बिद्यालयकाे अार्थिक अबस्थामा कमजाेर हुदै गएकाे भन्दै १ लाख १ हजार अक्षकाेष र खुंखानी युवा क्लबलाई २५ हजार स्थानीय झाक्रीलाई ३ हजार पन्चेबाजा लाई ४ हजार चेतनशील अामा समुह र गतिशील अामा समुहलाई ३ – ३ हजार सहयाेग गरेका छन ।

नगर प्रमुख नेपालीले भने बिगत देखि नै अाफु जनताकाे सेवामा खटिएकाे भन्दै दुरदराजका जनताका छाेरा छारिकाे उज्वल भबिस्यकाे रेखा कार्ने अाफुले सक्दाे सहयाेग गर्दै अाएकाे र अझै यस क्षेत्रकाे बिकाशका लागी कटिबद्ध भएको बताए ।

नेपालीले अाफु नगरपालिकाबाट निर्वाचित भएपनि सरकारबाट प्राप्त सेवा सुविधा जनताकै लागी खर्च गरेकाे भन्दै अाफु निस्वार्थ रुपले सेवा जनताकाे सेवामा समर्पित गरेकाे बताए ।

उनले भने दलित जनताकाे हक हितका लागी अाफु लड्दै अाएकाे र जनताकाे सेवा गर्ने पाउदा अाफु खुसि भएकाे बताउदै यस क्षेत्रका बिभिन्न संघ सस्थालाई सहयाेग गर्दे अाएकाे र अझै पनि सहयाेग गर्ने इच्छुक रहेकाे बताए ।

कार्यक्रम बाेल्दै ढाेरपाटन नगरपालिका कि उपमेयर कर्मति पुनले अाफु निर्वाचित भएपछि पनि अाफु महिला हक हितका लागी अाफु सत्रिय भएकाे बताईन ।

सम्मान कार्यक्रममा नेपालीले १२ बर्षिय मृगौला राेगि धन बहादुर बिकलाई पनि सहयोग गर्ने अाश्वसन दिएका छन । कार्यक्रम समाजसेवी केशर।बहादुर छन्त्याल रुद्र पाैडेल अमर बुढा याम बहादुर पुन रेशम भट्टराई लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend