logo
  • सोमबार, असोज १२ २०८३

टेलिकमले ७३० वटा सिमकार्ड निशुल्क वितरण गर्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असोज ३१।
नेपाल टेलिकम दुरसंचार कार्यलय गुल्मीको आयोजनामा गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङ स्थित सिमलटारी बजारमा निशुल्क सिमकार्ड वितरण गरिएको छ । जसमा मर्भुङमा छ सय ८० र अर्जे फूलवारीमा ५० वटा गरी जम्मा सात सय ३० वटा सिमहरु वितरण गरिएको जिल्ला दुरसंचार कार्यलयका प्रमुख उमानाथ पोख्रेलले जानकारी दिए ।

नमस्ते मोबाइलको प्रिपेड सिमकार्ड लिनका लागि टेलिकमले विभिन्न संचार माध्यममा सूचना समेत प्रशारण गरेको थियो। टेलिकमले यसभन्दा अगाडी नै मोबाइल टावर संचालनमा ल्याएको स्थानिय सामाजिक परिचालक कमल नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend