logo
  • शुक्रबार, असोज ९ २०८३

घरभित्र भुत आएपछि यस्तो भयो (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल असोज २८ ।
भुत प्रेत जस्ता कुराहरुको बारेमा धेरै बहस हुने गर्दछ तर वास्तबमा भुत हुन्छ या हुदैन हाम्रो समाजमा पूर्ण रुपमा पुस्टि हुन नसके पनि यहि समाजमा बस्ने कोहि कोहि आफुले भुत देखेको दाबि पनि गर्छन ।
भुत किचकन्याको बारेमा हामीले धेरै चलचित्र पनि हेरिसकेका छौ यस्तै गरि सोहि बिसयालाई समेटेर तयार पारिएको छोटो फिल्म “ब्याड ड्रिम्स ” सार्बजनिक भएको छ । आफ्नो सपनामा यस्तै डर त्रासले सताइरहने बिसय बस्तुलाई यो भिडियोमा समाबेश गरिएको छ ।

बिष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा बिष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रीन्गार सगुन शर्माले गरेको भिडिओ अविरल फिल्म्सले सार्बजनिक गरेको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend