logo
  • शनिबार, असोज १० २०८३

अधिवेशनको तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ २९ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वडिगाड गाउँपालिकाको खर्वाङमा हुने प्रथम अधिवेशनको तयारी पुरा भएको छ।

भोली भाद्र ३० गते जिल्ला समन्वय समितिको सभा हलमा हुने कार्यक्रममा नेकपा एमाले बागलुङका सचिव लाल वहादुर थापा, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा लगाएतको सहभागिता रहने भएको छ ।

वडिगाड भित्रका संगठनमा आवद्ध सवै शिक्षकहरुको सहभागिता रहने क्षेत्रिय सचिव शिव पोखरेलले जानकारी दिनुभएको छ । कार्यक्रम दिउसो १ वजे देखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend