logo
  • शनिबार, असोज १० २०८३

बागलुङमा पुलबाट हाम फालेर एक महिला बेपत्ता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बिमल खड्का, बागलुङ भदौ २ ।
बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ निबासी अन्दाजी ४८ बर्षीय चेतकुमारी लम्साल भन्ने एक महिलाले अाज बिहान भिङखाेलाकाे माेटरेवल पुलबाट हाम फालि खाेलामा बेपता भएकी छिन ।

बडिगाडकै भिङखाेलाकाे पुलबाट बिहान १० बजेकाे समयमा हाम फालेर बेपत्ता भएकाे प्रत्क्षय दर्शिले बताएका छन । के कति कारण हाम खाेलामा हाम फालेकाे भन्नेबारेमा थप अनुसन्धान पछि थाहा हुने ईलाका प्रहरी कार्यालय भिमगिठेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend