logo
  • शुक्रबार, असोज ९ २०८३

नयाँशक्ति नेपाल बागलुङ क्षेत्र नं. तिनकाे बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बिमल खड्का, बाग्लुङ साउन २१।
नयाँशक्ति नेपाल बागलुङ क्षेत्र नम्बर ३ काे क्षेत्रिय बैठक अाज बुर्तिबाङमा सम्पन्न भएकाे छ । बैठकमा नयाँ शक्ति नेपाल क्षेत्र नम्बर ३ का क्षेत्रीय संयाेजक कुशल बुढा मगरकाे अध्यक्षता बसेकाे बैठमा जिल्ला संयाेजक चित्र सापकोटाकाे प्रमुख अथित्याता रहेकाे थियाे ।
कार्यक्रम प्रमुख अथितिका रुपमा रहेका सपकाेटाले पाटी स्थापनाकाे १ बर्षमै पुराना पाटीहरु सगँ प्रतिसप्रदा गर्नु भनेकाे बिजयकाे सुरुवात भएकाे बताउनु भएकाे छ । अाज बसेकाे बैठकमा हालै सम्पन्न स्थानीय तहकाे चुनावकाे समिक्षा सांगठनिक रिपोर्टिङ केन्द्रीय परिषद बैठककाे भाव बिस्तार र पाटीकाे अागामी रणनीतिका बारेमा छलफल गरिएकाे छ ।

बैठकमा पाटीका निशीखाेला गाउँपालिका बाट डिलाराम रेग्मी ढाेरपाटन नगरपालिकाबाट शंकर कुवर बडिगाड गाउपालिकाबाट पुनम श्रीष लगाएतले पाटीकाे अबस्थाका बारेमा रिपोर्टिङ गरेका थिए । बैठकमा अागामी हुने प्रदेश र संधकाे चुनावमा पाटीकाे व्यापक तयारीका तथा प्रचार गर्ने निर्णय गरिएकाे छ ।

कार्यक्रम ढाेरपाटन नगरका संयाेजक टेक बहादर कुवरकाे स्वागत मन्तवय जिल्ला सदस्य मनाेज कुमार बिककाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend