साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी साउन ७ ।
विभिन्न गित संगीतहरुलाइ बजारमा आउदै गर्दा फेरि तीजको मौकामा योग्सना म्युजिक प्रा.लिले गाजलु नामक अत्यन्त राम्रो गित बजारमा आएको छ ।
मोहन बिक र दिनेश परियारको संयुक्त प्रस्तुतिमा गुल्मेली गायक तथा सर्जक गणेश अधिकारि र तारा थापा मगरको सुमधुर स्वर रहेको गितको छायांकन पनि गुल्मीमै गरिएको छ ।
गितमा अञ्जली अधिकारि र सुमन थापाको दमदार अभिनय रहेको छ भने गितको निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी छन ।
शब्द मोहन बि.क. र लय गणेश अधिकारिको रहेको गितको छायांकन सुरेश श्रेष्ठले गरेका छन । गितलाइ Heart Nepal को युट्युब च्यानल मार्फत सर्वाजनिक गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend