logo
  • शनिबार, असोज १० २०८३

मृगौला रोगी डम्बर गहभरी आँशु पार्दै भन्छन “अझै बाच्ने रहर छ”


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौं साउन ७ ।
केहि वर्षदेखि दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गर्न नसकि सडकको पेटीमा भिख मागेर आफ्नो उपचार खर्च जुटाउदै आएका जीवन भनिने डम्बर बहादुर बस्नेतको दर्दनाक कहानी आज हामीले प्रस्तुत गर्दै छौ।
हाम्रा सम्वाददातासंग कुरा गर्दै गहभरि आँशुपारी डम्बर बहादुर बस्नेत भन्छन “४९ बर्षको भएँ, मेरो बुबा अझै जिउदै हुनुहुन्छ। म पनि बाच्छु भन्ने लाग्छ, अझ बच्ने रहर छ। “

धापाखेल स्थित सुमेरु अस्पतालमा नेपाल सरकारले फ्री मा डायलाइसिस गरिदिए पनि आर्थिक अभावका कारण उनले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन् ।

गाउँमा १० कक्षा पढ्ने छोरी भएपनि उनको साथमा एउटा सानो अबोध बालक पनि रहेको छ।

हेरौ उनै पिडितको जीवन कथामा तयार पारीएको यो भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend