logo
  • शुक्रबार, असोज ९ २०८३

हास्य कलाकार उज्वल गिरि अब निर्देशक पनि ( भिडियो हेर्नुहोस)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री ,गुल्मी साउन ५ ।
बिगत लामो समय देखि बुटवल मा रहेर लोक दोहोरी एबमं हास्यकलाकारीता बाट सबैको मन जितेका कलाकार र बढी स्टेजको कार्यक्रममा देखिने गिरि अब गितको निर्देशन पनि गरेका छ्न ।

उज्वल एक राम्रो प्रतिभामान कलाकार हुन । उनले यो सालको तिज गितमा कालिको हासै बबाल भन्ने गित निर्देशन गरेका छ्न । पदम न्यौपाने र कुसुम गिरिको स्वरमा गित बजारमा आएको छ । जसमा लय शब्द पदम न्यौपानेको रहेको छ ।शोभाखर पन्त छायांकन र सम्पादन रहेको उक्त गित मार्फत उज्वलले यो तिज गितमा निर्देशन सुरु गरेका छ्न ।गितमा उज्वल गिरि, मिलन, मिना र सिद्धार्थले अभिनय गरेका छ्न । गितको बजार ब्यवस्थापन एस आर मुभिज ले गरेको छ । उज्वलको नया गित माया मिसाउनी पनि अहिले चर्चामा रहेको छ।

                                                          गितको पुरा भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend